Wednesday, July 18, 2012

तिम्रो त्यहो जवानी पार,तार्नुको मज्जा बेग्लै थियो

तिम्रो त्यहो जवानी पार,तार्नुको मज्जा बेग्लै थियो
तिम्रो त्यहो चोली तल,सार्नुको मज्जा बेग्लै थियो

खापै-खाप बस्त्रहरु ,लगाएथियो शरीर भरी
एका-एक गरी फुकालेर तल,झार्नुको मज्जा बेग्लै थियो

यौबनको रस चढदै जादा,जोशहरू बढदै जादा
माथि चढि तिमीलाई तल,पार्नुको मज्जा बेग्लै थियो

सुरु भयो घमासान युद्ध तिम्रो मेरो, हारजितको लागि
सिथिल भई म तिमी सामु,हार्नुको मज्जा बेग्लै थियो!!!!!!!

थकित भयौ दुबैजान एकछिनको,युद्ध लडाईं पछि
तर पनि तिम्रो इच्छा,मार्नुको मज्जा बेग्लै थियो!!